काठमाडौं । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतका भारतका प्रधानन्यायाधीश धनञ्जय चन्द्राच्युडले पशुपतिनाथको दर्शन गरेका छन्। आज बिहान पशुपति पुरेर चन्द्राच्युडले पशुपतिनाथको दर्शन गरेका हुन्।
उनले पशुपतिनाथको दर्शनपछि भनेका छन्,’भगवान् श्रीपशुपतिनाथको चरणमा नतमस्तक भएँ । भगवान भोलेनाथको दर्शनबाट असीम कृपा एवं आशीर्वाद मिल्यो ।’
दर्शनको राम्रो प्रवन्ध मिलाएकोमा पशुपतिका भट्टसहित पशुपति क्षेत्र विकास कोषलगायत सबैप्रति आभार व्यक्त गरेका छन्। उनी प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा