सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै विश्वासको मत नदिने बताए ।
मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि आफूहरूसँग पनि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने बताए । ‘उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौँ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जी आन्दोलनमा भएको तोडफोड र आगजनी स्वीकार्य छैन : मुख्यमन्त्री कँडेल
तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल
स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल
‘बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ’: मुख्यमन्त्री कँडेल
‘शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक’ : मुख्यमन्त्री कँडेल
बालबालिका देशको भविष्य हुन् : मुख्यमन्त्री कँडेल