काठमाडौं। सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा नेताहरूको टोली छिमेकी राष्ट्र चीनतर्फ लागेको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा महासचिव गुरुङसहितका नेताहरू बुधवार त्यसतर्फ लागेका हुन् ।
टोलीमा केन्द्रीय सदस्य अमृता थापा, पूर्वसांसद रूपा महर्जन, कर्णालीका नेता दीपेन्द्र रोकाया लगायत सहभागी छन् ।गुरुङ पछिल्लोपटक २०८० सालमा चीन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन