काठमाडौं। बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । आइतबार भारतको मुम्बईस्थित सलमानको घरबाहिर गोली चलेको थियो । त्यसपछि प्रहरीले गोली चलाउने व्यक्तिको खोजी जारी राखेको थियो ।
गोली चलाएको आरोपमा दुई जनालाई गुजरातबाट गिरफ्तार गरिएको समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पक्राउ परेकाहरू विक्की गुप्ता र सागर पाल रहेका छन् ।उनीहरूलाई मुम्बई लैजाने तयारी भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ