एसीसी प्रिमियर लिग

नेपालको विजयी सुरुवात, मलेसियाविरुद्ध रोमाञ्चक जित

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, २० : ०५
नेपालको विजयी सुरुवात, मलेसियाविरुद्ध रोमाञ्चक जित

काठमाडौं । ओमानमा सुरु भएको एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ । रोमाञ्चक म्याचमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेका थिए । ब्याटिङमा संघर्ष गरेको नेपाललाई गुल्शन झाले साहसिक फिनिसिङ गर्दै जितसम्म पुर्याए ।

  

प्रतिक्रिया दिनुहोस