इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने अमेरिकाको भनाई

सफल खबर संवाददाता

विहीबार, २९ चैत्र २०८०, १२ : ५३
इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने अमेरिकाको भनाई

काठमाडौँ । इरानले इजरायललाई आक्रमण गरेमा अमेरिकाले इजरायललाई सबै खालको साथ दिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

इरानको महावाणिज्य दूतावासमा दश दिन अगाडि इजरायलले रहेको सैन्य हमलाको विरोधमा इरानले जवाफी आक्रमण गर्न लागेको समाचारका बिच बाइडेनको यस्तो भनाइ आएको हो ।

बीबीसीका अनुसार इरानी आक्रमणमा इजरायल परेमा अमेरिकाले साथ दिने भन्दै बाइडेनले भनेका छन्, ‘इजरायलको सुरक्षाको रक्षाको लागि हामीले गर्नुपर्ने सबै थोक गर्न तयार छौँ ।’

 

प्रतिक्रिया दिनुहोस