काठमाडौ । शिक्षा मन्त्रालयले उत्कृष्ट कर्मचारीलाई आफूले रोजेको स्थानमामा सरुवा गर्ने गरी मापदण्ड जारी गरेको छ।
लामो समयसम्म राजनीतिक आड र उच्चतहका कर्मचारीको चाकडी गरेर एउटै कार्यालयमा बसेका कर्मचारीलाई तह लगाउन मन्त्रालयले सरुवा मापदण्ड जारी गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लामो समयसम्म एउटै कार्यालयमा बस्ने कर्मचारीप्रति अनुदार हुँदै ती कर्मचारीलाई सरुवा गर्न कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड–२०८० जारी गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ चैत्र २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुन मन्त्रालय कसलाई ? यसरी चल्दैछ छलफल : 'गृहमा सुधन, अर्थमा स्वर्णिम, उधोगमा अमरेशसिंह, सभामुखमा डिपि अर्याल'
अबको सरकार १५ मन्त्रालयमै सीमित हुने, कुन–कुन मन्त्रालय गाभिन सक्छन् ?
रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकियो
आगजनी भएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन गरिँदै