काठमाडौं । दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको सुटिङ आजदेखि पुनः सुरू हुने भएकाे छ।
च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत सुटिङकाे जानकारी दिएका हुन् ।
‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइभ हेर्न चाहनुहुन्छ ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मंगलवारदेखि हुँदैछ,’ उनले अगाडि लेखेका छन् –‘स्टूडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकैरहेको छ । यहाँहरू ११ बजेसम्म आइपुग्नु पर्ने हुन्छ।´
मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु