काठमाडौं। संघीय संसदको पाँचवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा ती बैठक बस्न लागेका हुन ।
संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैँछ ।
साथै, आजै स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
संङघीय संसदका दुइ समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै