काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्। जुम्ला पूर्व राजा शाहलाई राप्रपा सांसद ज्ञानेन्द्र शाहीसहित उनका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका छन्।
राप्रपा प्रवक्ता समेत रहेका शाहीका अनुसार जुम्लाको सदरमुकाम खलंगामा पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। पूर्वराजाले जुम्लाको चन्दननाथ र भैरवनाथको दर्शन गर्नेछन्। पछिल्लो समयमा पूर्वराजा शाहको देशदौडाह बढेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
झापाबाट फर्किए पूर्वराजा
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने