एजेन्सी । अमेरिकीकाको सबैभन्दा ठूलो शहर न्युयोर्कमा भूकम्प गएको छ । शुक्रवार ४.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ ।
अमेरिकी समयअनुसार शुक्रवार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो ।
भूकम्पपछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडान रोकिएका थिए । साथै सकक पनि सामान्य चर्किएको बीबीसीले जनाएको छ ।
भूकम्प जाँदा संयुक्त राष्ट्रसंघमा सुरक्षा परिषद्को बैठक चलिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ चैत्र २०८०, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
किमाथांका केन्द्र भएर भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो
पश्चिम नेपालमा भूकम्प