सुन तस्करी प्रकरण : म्याद थपका लागि महरालाई अदालतमा उपस्थित गराइयो

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १५ : ३८
सुन तस्करी प्रकरण : म्याद थपका लागि महरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । 

सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस