काठमाडौं । आजबाट हङकङमा सुरु भएको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेल वर्षाले रद्द भएको छ । खेल रद्द भएसँगै आयोजक हङकङ र नेपालले अंक बाँडेका छन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसपछि पानीले खेल प्रभावित बनेको थियो । ५ औँ ओभरमा पनि पानीले खेल केही समय रोकिएको थियो ।नेपालले मङ्गलवार पपुवा न्युगिनीसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० सिरिज : नेपाल र मलेसियाको दोस्रो प्रतिस्पर्धा आज
आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज