काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एक पटक छलफल राखिएको रास्वपाले जनाएको छ ।
मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल सहभागी हुनेछन् । पार्टी सभापति रवि लामिछाने नेतृत्वको रास्वपामा सरकारमा सहभागी भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति