काठमाडौँ । नेकपा (एमाले)ले प्रमुख सचेतकमा महेश बर्तौलालाई चयन गरेको छ।
यस्तै सचेतकमा सुनिता बराल मनोनीत भएकी छिन्। यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री बनेपछि पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।
बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि उनी रहेको सचेतकमा बराललाई मनोनीत गरिएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग