रौतहट। रौतहटबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।
उनीहरुलाई रौतहटको इशनाथ नगरपालिका १ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र ३ ०१–०२३ च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ