काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने तय भएको छ ।
सत्ता गठबन्धन भत्किएर नयाँ समीकरण बनेसँगै प्रतिपक्षमा पुगेको कांग्रेसको बैठक बस्न लागेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने बैठककमा नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ ।
कांग्रेसको क्रियाकलापबाट असन्तुष्ट बनेको माओवादी केन्द्रले एकाएक एमालेसँग सहकार्यको हात बढाएपछि कांग्रेस सत्ताबाट हुत्तिन पुगेको हो

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ