काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ। यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १३७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकै दिन ४ हजार नौ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?
सुनको भाउ बढ्यो, चाँदी घट्यो