काठमाडौ । सशस्त्र प्रहरीले रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्य) तर्फका विभिरनन पदमा दरखास्त आह्वान गरेको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि चैत १८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
सशस्त्र प्रहरीका अनुसार प्राविधिक सशस्त्र प्रहरी निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक चिकित्सक, स्टाफ नर्स, रेडियोग्राफर जस्ता पदका लागि जनशक्ति माग भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान