बारामा अफिम खेती नष्ट

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, ०८ : ४३
बारामा अफिम खेती नष्ट

File pic

बारा । प्रहरीले बारामा अफिम खेती नष्ट गरेको छ। 

इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट गएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिका ७ लौकाहामा एक कठ्ठा अफिम खेती नष्ट गरेको हो। 

अफिम खेती नष्ट गरे पनि त्यो लगाउने धनी भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस