काठमाडौँ । एमालेको भातृ संगठन (अनेरास्ववियु)ले आज देशैभरका क्याम्पस अगाडि थाल बजाएर प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पसबाट खबरदारी प्रदर्शन गरेको हो ।
ललितपुरस्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा पनि माग गरिएको थियो । प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिएको भएपनि राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'राजनीतिक शुद्धीकरण' अभियान चलाउने अनेरास्ववियुको निर्णय (पूर्णपाठ)
विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्ने अनेरास्ववियुको माग
अनेरास्ववियु सुदूरपश्चिम अध्यक्षमा राई
त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध अनेरास्ववियुले सङ्घर्ष गर्ने
विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न अनेरास्ववियुले अघि सारेको अवधारणा यस्तो छ (पूर्णपाठ)
‘बाइकट एनसेल’भन्दै अनेरास्ववियुको प्रदर्शन