टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, यस्तो देखियो तस्बिरमा

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १२ : ५६
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, यस्तो देखियो तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा  नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस