सेती नदी थुनिएर ताल बन्यो

मंगलबार, २६ भदौ २०७५, १२ : १९
सेती नदी थुनिएर ताल बन्यो


पोखरा । भारी वर्षाको कारण पाखेराको सेती नदी थुनिएर थाल बनेको छ । लगातार वर्षा भएपछि खहरे खोलाहरुमा पानीको स्रोत बढेर सेतीमा मिसिएपछि नदी ताल बनेको हो । 
पानीको निकास निक्कै कम मात्रामा भएपछि अहिले निकास खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  एकैचोटि खुल्दा वरिपरिको बस्तीमा असर पर्न सक्ने भन्दै प्रहरीले नदी किनार आसपासमा रहेको बस्ती र मानिसहरुलाई सचेत रहन आग्रह गरेको छ । ठूलो पानी पर्दा प्रत्येक वर्ष सेती नदी थुनिने समस्या छ । 

प्रतिक्रिया दिनुहोस