काठमाडौ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सूचना निकालेको छ।
सशस्त्र मुख्यालय हल्चोकले बिहीबार सशस्त्रको साधारण उपसमूहमा रिक्त एक डीआईजीका लागि ७ दिनभित्र आवेदन दिन भनेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका मधेस र सुदूरपश्चिम प्रदेश डीआईजीको सरुवा