यस्तो छ ललिता निवास प्रकरणमा कैद जरिवाना र जफतको सूची

सफल खबर संवाददाता

शुक्रबार, ०४ फागुन २०८०, ०८ : २४
यस्तो छ ललिता निवास प्रकरणमा कैद जरिवाना र जफतको सूची

काठमाडौ । ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ ।

फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। 

अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।

अदालतबाट कैद, जरिवाना र सफाइ पाएकाहरुको नामावली :