काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि छनोटमा परेका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सकिएको छ।
सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले बुधबारबाट प्रस्तुतीकरण सकिएको जानकारी दिँदै भने– ‘हिजो बुधबार ३ बजेदेखि ५ जनाको प्रस्तुतीकरण सक्यौं, अब केही दिनपछि अन्तर्वार्ताको प्रक्रिया शुरू गर्नेछौं ।’ मन्त्रालयले एक साताभित्र नाम सिफारिस गर्ने तयारी गरेको बताइएको छ ।
सिफारिस समितिका संयोजक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई राजधानीमा नभएको कारण अन्तर्वार्ताको मिति तय हुन नसकेको खबर नेपाल समाचारपत्रमा छँपिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय