धनगढी । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्।
उनी बिहीबारदेखि बेपत्ता रहेका थिए। खोजतलासका क्रममा उनलाई प्रहरीले आज (शुक्रबार) बिहान मृत अवस्थामा फेला पारेको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव