महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, २० : ५३
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले लम्साललाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो । तत्कालिन सीईओ बोधराज देवकोटाले राजीनामा गरेपछि लम्सालले बैंकमा कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस