नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका साथै आर्थिक समृद्धि हाँसिल गर्न दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।
आज पश्चिम नवलपरासीको रामग्राम स्तूप अवलोकन गर्दै उनले पछिल्लो समय आर्थिक, समाजिक तथा विकासका एजेण्डा हराउँदै गएको बताए । उपाध्यक्ष पोखरेलले भने, “उद्योग, कृषि, पर्यटन विकासमा सरकारले विशेष जोड दिनु आवश्यक छ ।”
विदेश जानेको सङ्ख्या बढ्दै गएको हुँदा यसलाई रोक्न स्वदेशमा नै रोजगारी सिर्जना गर्न उपाध्यक्ष पोखरले जोड दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले देश बनाउने शक्ति : ईश्वर पोखरेल
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल