काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिनेमध्ये १३ उम्मेदवार त्रिभुवन विश्वविद्यालयमा अवकास प्राप्त छन्।
उनीहरूमध्ये जोकोही उपकुलपति नियुक्त भएमा उपदान र उपकुलपतिको तलब र सेवासुविधा दुवै लिनेछन्।
उपकुलपतिमा दरखास्त दिएका अवकासप्राप्त उम्मेदवारहरूमा हेमराज पन्त, प्रमोदकुमार झा, केदारनाथ घिमिरे, त्रिरत्न बज्राचार्य, ऋदिषकुमार पोखरेल, ज्ञानेन्द्रप्रसाद पौडेल, तीर्थ खनियाँ रहनुभएको छ।
त्यस्तै, केशरजंग बराल, गुणनिधि न्यौपाने, चन्द्रमणि पौडेल, बालमुकुन्द रेग्मी, गोविन्द सुवेदी र राजकुमार पोखरेल रहेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ माघ २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविमा नेविसंघको प्रदर्शन
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?