एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको अभिषेकको अवसरलाई अलौकिक भएको बताएका छन् ।
प्राणप्रतिष्ठापछि प्रधानमन्त्री मोदीले भने, "शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ, त्याग, तपस्या र बलिदानपछि हाम्रा भगवान राम आउनु भएकाे छ। भन्न धेरै छ तर मेरो घाँटी रोकिएको छ। मन अझै त्यो क्षणमा छ ।"
उनले भने, "हाम्रा रामलला अब पालमा बस्नुहुने छैन। अब उहाँ ईश्वरीय मन्दिरमा बस्नुहुनेछ। जे भएको छ, त्यो देश र विश्वका कुनाकुनाका रामभक्तहरूले महसुस गर्नेछन् भन्ने मलाई दृढ विश्वास छ। याे अलौकिक छ।"

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ माघ २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : नरेन्द्र मोदी
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने