काठमाडौँ । प्रहरीले बलात्कार गरेको आरोपमा उदयपुरबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ बेलटार बस्ने ५० वर्षीय टंक बहादुर कार्की छन् ।
कार्कीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ