काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
साताको सुन बजार : प्रतितोला १८ सय रुपैयाँले घट्यो मुल्य
सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
यो साता २१ सयले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको?