नौ किलोको काउली

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, ११ : ५५
नौ किलोको काउली

गोरखा सदरमुकाममा बिहीबारदेखि सुरु भएको ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ मा प्रदर्शनीमा राखिएको नौ किलोग्राम तौलको एउटै काउली । गोरखा नगरपालिका–७, धारापानीका किसान एककुमारी बस्नेतले आफ्नै बारीमा उत्पादन गरेको यो नेपालमा उत्पादन भएको अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको दाबी गरिएको छ । तस्बिर : दीपक श्रेष्ठ/रासस ।

 

प्रतिक्रिया दिनुहोस