काठमाडौं। राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुम पश्चिमको मुसीकोट नगरपालिका–११ र १२ मा पर्ने पितिवाङ खोलामा बन्ने भनिएको पुल अलपत्र अवस्थामा छ ।विसं २०७४ मा दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी संरक्षण निर्माण सेवा कम्पनीले पाँच करोड २८ लाखमा सम्झौता गरेको थियो ।
६ वर्ष पुग्दा पनि पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको छ ।उक्त खोलामा पुल नबन्दा जिल्लाबाट देशका विभिन्न ठाउँमा आवतजावत गर्ने सवारीसाधनलगयत पैदलयात्रीलाई सास्ती हुने गरेको स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहा र धनुषा जोड्ने कमला पुलको काम धमाधम, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
सत्र करोडमा पक्की पुल निर्माण
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता