काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
देशलाई औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने काम गर्नुपर्ने बेलामा यो खालको बहस चल्नु दुर्भाग्यपूर्ण रहेको शर्माले बताएका हुन् ।
बुधवार सामाजिक सञ्जालमा भनेका छन्, ‘देशलाई औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने काम गर्नुपर्ने बेला, उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक गणतन्त्र उपर ठुला राजनीतिक दल प्रहार गर्न उद्धत छन् : जनार्दन शर्मा
पार्टीको नाम र चुनाव चिन्ह फेरौं : जनार्दन शर्मा
नेपालको शान्ति प्रक्रिया विश्वव्यापी स्थापित हुने विश्वास छ : जनार्दन शर्मा
रुकुमपश्चिममा २६ सय ९० घर जोखिममा परे : जनार्दन शर्मा
कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा
संस्थागत हितको पक्षमा पार्टीमा विषय उठान गरेको हुँ : जनार्दन शर्मा