सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, ११ : ३८
सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बैठक सुरु भएको हो ।आज मन्त्रिपरिषदको नियमित बैठक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।