काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बलरहरूले एउटै ओभरमा दुईवटा बाउन्सर फाल्न पाउने भएका छन् । आईपीएलमा ब्याटिङ र बलिङबिचको तादात्म्य मिलाउँदै खेललाई अझ रोमाञ्चक बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको बताइएको छ ।
भारतको टी–२० घरेलु क्रिकेटमा यसअघि नै यसको सफ काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बलरहरूले एउटै ओभरमा दुईवटा बाउन्सर फाल्न पाउने भएका छन् । आईपीएलमा ब्याटिङ र बलिङबिचको तादात्म्य मिलाउँदै खेललाई अझ रोमाञ्चक बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको बताइएको छ ।
भारतको टी–२० घरेलु क्रिकेटमा यसअघि नै यसको सफल परीक्षण गरिसकिएको छ । सन् २०२३–२४ संस्करणको सैयद मुस्ताक अली ट्रफीका क्रममा पनि बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिइएको थियो ।
यजदेब उनादकटले उक्त निर्णयको स्वागत गरेका छन् । यसपटक पनि आईपीएलको अक्सनमा सहभागी भएका उनादकटले बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिँदा खेल रोमाञ्चक बन्ने धारणा व्यक्त गरेका छन् ।‘पछिल्लो समय टी–२० क्रिकेटमा ब्याट्सम्यान आक्रामक बन्ने गरेको पाइन्छ । त्यसैले रन पनि धेरै बन्ने गरेको छ । यदि बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिइयो भने यसले खेललाई सन्तुलनमा राख्छ र थप रोमाञ्चक पनि बनाउँछ,’ उनले भनेका छन् ।
ल परीक्षण गरिसकिएको छ । सन् २०२३–२४ संस्करणको सैयद मुस्ताक अली ट्रफीका क्रममा पनि बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिइएको थियो।
यजदेब उनादकटले उक्त निर्णयको स्वागत गरेका छन् । यसपटक पनि आईपीएलको अक्सनमा सहभागी भएका उनादकटले बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिँदा खेल रोमाञ्चक बन्ने धारणा व्यक्त गरेका छन् ।
‘पछिल्लो समय टी–२० क्रिकेटमा ब्याट्सम्यान आक्रामक बन्ने गरेको पाइन्छ । त्यसैले रन पनि धेरै बन्ने गरेको छ । यदि बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिइयो भने यसले खेललाई सन्तुलनमा राख्छ र थप रोमाञ्चक पनि बनाउँछ,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित