झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेन स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ गरेको छ ।
काठमाडौँमा ज्याकेट पार्सल गर्न आएका मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षका राजु विश्वकर्मालाई शङ्का लागि चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको हो ।
साथै उनीसँग सोधपुछ गर्दा उक्त सामान दीपक दाहालको भएको पुष्टि भएकोले उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरले जानकार दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ पुस २०८०, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ