प्रधानमन्त्री प्रचण्डद्वारा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन (तस्बिरहरु)

सफल खबर संवाददाता

शनिबार, ३० मंसिर २०८०, ११ : ४९
प्रधानमन्त्री प्रचण्डद्वारा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन (तस्बिरहरु)

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्डले सो भवनको उद्घाटन गरेका हुन् ।

सो क्रममा उनले भवनभित्र र बाहिर अवलोकन समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस