नेपाल सुपर लिग : आज लुम्बिनी र झापा भिड्दै

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, ०९ : ०७
नेपाल सुपर लिग : आज लुम्बिनी र झापा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।

लिगमा ५ खेलबाट ७ अंक जोडेको बुटवल लुम्बिनी तालिकाको पाँचौ स्थानमा छ भने चार खेलबाट ३ अंक मात्रै जोडेको झापा पुछारबाट एक स्थान माथि आठौं नम्बरमा छ ।

बुटवल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ भने झापा पहिलो जितको खोजीमा हुने छ । दुई खेलाडीको चोटका कारण पनि झापा अहिलेसम्म विजयी हुन सकेको छैन । कु

प्रतिक्रिया दिनुहोस