आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले राहत दिने

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, ११ : १४
आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले राहत दिने

काठमाडौं। भारतीय कांग्रेसका राज्यसभा सांसद धीरज साहूको घर तथा अफिसमा आयकर विभागको टोलीले छापा मारेर २०० करोड भारु बरामद गरेको छ ।९ वटा दराजमा राखिएका दुई सय करोड भारु बरामद गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनको घरबाट बरामद रकम गन्न मेसिन नै मगाउनु परेको अमर उजालाले जनाएको छ ।

 

गन्ती जारी रहेकोले पैसा अझै बढ्न सक्ने समाचारमा उल्लेख छ । बरामद रकम ट्रकमा भरेर बैंकमा पठाइएको समाचारमा उल्लेख छ ।उनी भारतका ठूलो उद्योगपतिसमेत हुन् । उनको मदिरा कम्पनी छ । उनका विभिन्न स्थानमा रहेका घर र कार्यालयमा विभागले छापा मारेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस