काठमाडौं । मंगलबार भक्तपुर केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का गएको छ ।
पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो ।
आजै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि धक्का गएको थियो । सो भूकम्प पनि ४ म्याग्निच्युड भन्दा कम तिव्रताको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, २१ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी