दिल्लीमा 'अति वायु प्रदूषण', तिहारमा देशभर पटाका पड्काउन प्रतिबन्द

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, ११ : ०६
दिल्लीमा 'अति वायु प्रदूषण', तिहारमा देशभर पटाका पड्काउन प्रतिबन्द

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण उच्च तहमा पुगेको छ । बुधबार पनि दिल्लीको वायु 'जहरिलो' रहेको केन्द्रीय नियन्त्रण बोर्ड (सीपीसीबी)ले जनाएको छ । भारतको सर्वोच्च अदालत (सुप्रिम कोर्ट)ले पंजाब सरकारलाई पराज जलाउने कार्य बन्द गर्नका लागि कदम उठाउन भनेको छ ।

यस्तै सुप्रिम कोर्टले दिपावली (तिहार)मा पटाका पड्काउन देशभर प्रतिबन्द लगाउन आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस