काठमाडौं ।दोस्रो दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २१.३० अंकले बढेर १८४७.५४ बिन्दुमा रोकिएको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकममा केही कमी आएको छ । अघिल्लो दिन बजारमा ९७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो भने यस दिन २८३ स्टक र ४७ हजार २३१ कित्ताको कारोबार भएको थियो भने ३५ लाख ५५ हजार किलो बराबरको कुल ९३ करोड ८९ लाख २९ हजार रुपैयाँको कारोबार भएको थियो । शेयर कारोबार भएको थियो ।
आज बजारमा १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको घटेको छ । यसैबीच १० कम्पनीको सेयर मूल्य स्थिर रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार