काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.४४ अंकले बढेर १८२६.६७ विन्दुमा पुगेको छ। यो सेसनमा ९ स्क्रिप्टको २८० कित्ता सेयर ७२ हजार ४९६ रुपैयाँमा खरिदबिक्री भए।
प्री ओपन सेसनमा ९ स्टकको कारोबार भयो। जसमध्ये ५ स्टकको मूल्य बढ्दा ३ को घट्यो बाँकी १ को स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारका सबै सूचक बढे
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार