काठमाडौँ । चीनले कर्णालीको भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।
नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जाल एक्समार्फत् भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन रूपमा आवश्यक पर्ने सामग्री पठाउन लागिएको जानकारी दिए।
उनले नेपाललाई अरू पनि सहायता गर्ने र त्यो प्रक्रियामा रहेको जानकारी दिएका दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल