काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
शुक्रबार अध्यक्ष नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो ।भेटवार्तामा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जनकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल सोमबारभित्र विशेष अदालतमा हाजिर हुने