अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर

पत्रपत्रिकाबाट

बुधबार, १५ कार्तिक २०८०, ०७ : १५
अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर

काठमाडौ । सरकारका अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर देखिएको छ ।

यसै गरी सरकारको नीति तथा कार्यक्रमहरूको वास्तविक रूपमा कार्यान्वयन भए नभएको अनुगमन तथा मूल्याङ्कन गर्न भन्दै मन्त्रालयमा स्थापना गरिएका अनुगमन महाशाखाहरू निस्क्रिय अवस्थामा पुगेका छन् ।

मन्त्रालयकै अनुगमन महाशाखाहरू निस्क्रिय बन्न पुग्दा पनि ती मन्त्रालयको कार्यसम्पादन कमजोर बन्न पुगेको हो । जसले गर्दा विकास कार्यसमेत अवरुद्ध हुन पुगेको खबर नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस