एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा शनिबार सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा कम्तीमा ६ जना आतङ्ककारी र एकजना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ।
मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन (आईएसपीआर)ले जिल्लाको मिर अली क्षेत्रमा गुप्तचरको सूचनाको आधारमा सुरक्षा बलले कारबाही गरेको हो ।
कारबाहीका क्रममा आफ्नै सेना र आतङ्ककारीहरू बीच तीव्र रूपमा गोली हानाहान हुँदा ६ जना आतङ्ककारी मारिएका छन् भने, आठजना आतआङ्ककारी घाइते भएका छन् । आईएसपीआरले दिएको जनाकारी अनुसार १३३ वर्षीय सुरक्षाकर्मीले पनि भीडन्तमा ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु